ढ्वामढ्वाम
Romanized: dhvaamadhvaama, dhvaamadhvaam, dhvaamadhvama, dhvamadhvaama
लगातार ढ्वाम ढ्वाम गरेर; पटक पटक ढ्वाम्म हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू. (द्वि.) ढ्वाम]
१.
लगातार ढ्वाम ढ्वाम गरेर; पटक पटक ढ्वाम्म हुने गरी।
२.
त्यस्तो आवाज।