ढ्यामदुम
Romanized: dhyaamaduma, dhyaamadum, dhyamadum, dhyamaduma
झ्यालढोकाहरू एकदम थुन्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ढ्याम्+अ(द्वि.)]
१.
झ्यालढोकाहरू एकदम थुन्ने गरी।
२.
बन्दुक, तोप आदि पड्काउँदा आवाज आउने किसिमले।