तँतँ मम
Romanized: tamtam mam, tamtan mama, tantam mama, tamtan mam
व्यक्ति व्यक्तिका बिचमा हुने भनाभन; मानिस मानिसका बिचको झगडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
व्यक्ति व्यक्तिका बिचमा हुने भनाभन; मानिस मानिसका बिचको झगडा।