तँतँमम

Romanized: tamtammam, tamtanmama, tantammama, tamtanmam

व्यक्ति व्यक्तिका बिचमा हुने भनाभन; दुई जनाका बिचको झगडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
व्यक्ति व्यक्तिका बिचमा हुने भनाभन; दुई जनाका बिचको झगडा।

सम्बन्धित शब्दहरू