तक्षशिला
Romanized: takshashilaa, takshashila, taksashilaa, takshasilaa
भरतपुत्र तक्षको शासनस्थल; जनमेजयले सर्पयज्ञ गरेको स्थल; कौटिल्य वा चाणक्यले अध्ययन गरेको स्थल; पछि राजा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भरतपुत्र तक्षको शासनस्थल; जनमेजयले सर्पयज्ञ गरेको स्थल; कौटिल्य वा चाणक्यले अध्ययन गरेको स्थल; पछि राजा अशोकले आफ्ना प्रतिनिधि राखेर शासन गरेको स्थल; एघारौँ शताब्दीपछि उजाडिँदै गएर अहिले पुरावशेष रहेको स्थल।
२.
हाल पाकिस्तानको रावलपिन्डीनजिकै रहेको वाल्मीकि रामायणमा वर्णित प्राचीन गान्धार देशको राजधानी।