तछार्नु

Romanized: tachhaarnu, tachharnu, tachaarnu, tacharnu

काठ, लौरो आदि ताछ्नु; तिखार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [√ ताछ्नु]

१.
काठ, लौरो आदि ताछ्नु; तिखार्नु।
२.
लछारपाटो लाउनु, खुत्त्याउनु।

सम्बन्धित शब्दहरू