तडकभडक

Romanized: tadakabhadak, tadakabhadaka

औगातभन्दा बढाईचढाई देखाइने रोबरवाफ; नचाहिँदो वा नसुहाउँदो ठाँटबाँट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [तडक भडक]

1
औगातभन्दा बढाईचढाई देखाइने रोबरवाफ; नचाहिँदो वा नसुहाउँदो ठाँटबाँट।

सम्बन्धित शब्दहरू