भडक
Romanized: bhadak, bhadaka
भड्किलो हुनाको भाव वा अवस्था; चमकदमक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत भडक्क]
१.
भड्किलो हुनाको भाव वा अवस्था; चमकदमक ।
२.
सजधज; ढाँचा।