पीडक
Romanized: pidak, peedaka, peedak, piidak
अरूलाई वा स्वयम्लाई कष्ट पुऱ्याउने वा दुःख दिने; पीडा पुऱ्याउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अरूलाई वा स्वयम्लाई कष्ट पुऱ्याउने वा दुःख दिने; पीडा पुऱ्याउने।
२.
(नाम)
पीडा दिने व्यक्ति।
३.
(परसर्ग)
धेरैजसो अरू शब्दका पछाडि आउने र 'पीडा दिने' भन्ने अर्थ बुझाउने प्रत्ययधर्मी शब्द (जस्तै- आत्मपीडक, परपीडक इ.)।