पीडन

Romanized: pidan, peedana, peedan, piidan

पीडा वा दुःख दिने क्रिया वा काम; सताउने क्रिया वा काम; पिरोलाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पीडा वा दुःख दिने क्रिया वा काम; सताउने क्रिया वा काम; पिरोलाइ।
२.
अन्याय, अत्याचार ।
३.
कुनै व्यक्ति वा वस्तुलाई थिच्ने काम; पेल्ने काम।
४.
अँठ्याउने काम।

सम्बन्धित शब्दहरू