निपीडन
Romanized: nipidan, nipeedana, nipeedan, nipiidan
दुःखकष्ट दिने काम; माडमुड; निचोरनाचोर; पीडन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
दुःखकष्ट दिने काम; माडमुड; निचोरनाचोर; पीडन।