प्रपीडन

Romanized: prapidan, prapeedana, prapeedan, prapiidan

ज्यादै पीडा वा दुःख दिने काम; कष्ट दिने काम; सताइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ज्यादै पीडा वा दुःख दिने काम; कष्ट दिने काम; सताइ।
२.
अतिशय पीडा; अत्यन्त कष्ट।

सम्बन्धित शब्दहरू