निपीडक
Romanized: nipidak, nipeedaka, nipeedak, nipiidak
निचोर्ने; माड्ने; चेपुवामा पार्ने; पीडा दिने; पेल्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
निचोर्ने; माड्ने; चेपुवामा पार्ने; पीडा दिने; पेल्ने।