स्वपीडक

Romanized: svapidak, swapidaka, swapidak, shvapidaka

आफूलाई नै पीडा दिने; आत्मपीडक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [स्व+पीडन]

1
आफूलाई नै पीडा दिने; आत्मपीडक।

सम्बन्धित शब्दहरू