निष्पीडन
Romanized: nishpidana, nishpidan, nispidan, nishpeedana
रस चुहुने गरी थिच्ने वा अँठ्याउने काम; निचोर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
रस चुहुने गरी थिच्ने वा अँठ्याउने काम; निचोर्ने काम।