तडफड
Romanized: tadaphad, tadafada, tadafad, tadaphada
छिटो छिटो; हतार हतार; अतिशय दु:खका कारण बेचैन हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू. तड्]
१.
छिटो छिटो; हतार हतार; अतिशय दु:खका कारण बेचैन हुने गरी।
२.
बेचैनी; छटपटी।