तडातड
Romanized: tadaatada, tadaatad, tadatad, tadatada
कतै नअडी फुर्तीसाथ हिँड्ने गरी; फटाफट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रि. विशेषण [तडक्+तडक्]
1
कतै नअडी फुर्तीसाथ हिँड्ने गरी; फटाफट।