तड्पनु

Romanized: tadpanu

अरूले लाएखाएको देखेर कल्पनु वा डाह उब्जनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [प्राकृत तडफड+नु]

१.
अरूले लाएखाएको देखेर कल्पनु वा डाह उब्जनु।
२.
आफूले गरेका कामकुरामा चेतेपछि चुकचुकाउनु; पछुताउ गर्नु।
३.
शारीरिक वा मानसिक वेदनाले व्याकुल हुनु; छटपटाउनु।

सम्बन्धित शब्दहरू