ततर्कोफतर्को

Romanized: tatarkofatarko, tatarkophatarko

झर्किने र कामबाट पलायन हुने प्रवृत्ति; झर्को मानेर वा गुत्थिएर फतफताउने काम; झर्कोफर्को; ततर्कोभतर्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
झर्किने र कामबाट पलायन हुने प्रवृत्ति; झर्को मानेर वा गुत्थिएर फतफताउने काम; झर्कोफर्को; ततर्कोभतर्को।

सम्बन्धित शब्दहरू