तत्त्वद्रष्टा
Romanized: tattvadrashtaa, tattvadrashta, tattwadrashtaa, tattvadrastaa
पारमार्थिक सत्य देखेको वा ज्ञान गरेको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पारमार्थिक सत्य देखेको वा ज्ञान गरेको व्यक्ति।