तथा

Romanized: tathaa, tath, tatha

तथा (tathaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

तथा(१)

(नाम [संस्कृत तथ्य])
1.
कुनै कामकुरामा सल्लाहले गरिने निधो; पक्कापक्की; निश्चय; ठेगान (उदा.- घरमा तथा गरेर आएपछि बिहेको कामकुरो छिन्नुपर्छ।)।

तथा(२)

(अव्यय [संस्कृत])
१..
त्योजस्तो; उस्तो; त्यस्तै किसिमले।
२..
(संयोजक) र; अनि। (उदा.-शब्दकोशको सम्पादन र परिमार्जन नेपाली भाषाको अभिवृद्धि तथा यसको अस्तित्व संरक्षणका दृष्टिले पनि हुनुपर्छ ।

उदाहरण वाक्य

  • घरमा तथा गरेर आएपछि बिहेको कामकुरो छिन्नुपर्छ।

सम्बन्धित शब्दहरू