तथास्तु

Romanized: tathaastu, tathaashtu, tathashtu, tathastu

कसैले कुनै कुरो माग्दा, त्यस कुराको आकाङ्क्षा राख्ता वा केही काम गर्न चाहँदा उसको तप, व्रत, ध्यान आदिबाट… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कसैले कुनै कुरो माग्दा, त्यस कुराको आकाङ्क्षा राख्ता वा केही काम गर्न चाहँदा उसको तप, व्रत, ध्यान आदिबाट प्रसन्न भई विशिष्ट शक्ति वा व्यक्तिद्वारा 'त्यस्तै होस्' भनी आशीर्वाद दिइने शब्द। (उदा.- पार्वतीले 'महादेव पति पाऊँ' भनी वर माग्दा, विष्णुरूपधारी महादेवले 'तथास्तु' भने।)

उदाहरण वाक्य

  • पार्वतीले 'महादेव पति पाऊँ' भनी वर माग्दा, विष्णुरूपधारी महादेवले 'तथास्तु' भने।

सम्बन्धित शब्दहरू