तथैव
Romanized: tathaiv, tathaiwa, tathaiw, tathaiba
त्यसो गरी; त्योजस्तै; त्यस्तै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत तथा+एव]
१.
त्यसो गरी; त्योजस्तै; त्यस्तै।
२.
पहिला जस्तो छ त्यस्तै; उस्तै नै; भनेजस्तै; जस्ताको तस्तै।