तदनुरूप
Romanized: tadanurup, tadanuroopa, tadanuroop, tadanuruup
त्यसैअनुसार; त्यहीजस्तो; त्यससँग मिल्दोजुल्दो; उस्तै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
त्यसैअनुसार; त्यहीजस्तो; त्यससँग मिल्दोजुल्दो; उस्तै।