तद्विसेक

Romanized: tadvisek, tadwiseka, tadwisek, tadvisheka

थोरै मात्रा; अलिकति; केही। (उदा.- पारिभन्दा त‌द्द्बिसेक वारि नै रमाइलो छ। हरिभन्दा त‌बिसेक अनिल राम्रा छन्। ) उदाहरण वाक्य पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत तत्+विशेष]

1
थोरै मात्रा; अलिकति; केही। (उदा.- पारिभन्दा त‌द्द्बिसेक वारि नै रमाइलो छ। हरिभन्दा त‌बिसेक अनिल राम्रा छन्। )

उदाहरण वाक्य

  • पारिभन्दा त‌द्द्बिसेक वारि नै रमाइलो छ। हरिभन्दा त‌बिसेक अनिल राम्रा छन्।

सम्बन्धित शब्दहरू