तनाबग्रस्त
Romanized: tanaabagrasta, tanaabagrast, tanabagrast, tanaabagrashta
तनाबले गाँजिएको; मानसिक सन्तापबाट पीडित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
तनाबले गाँजिएको; मानसिक सन्तापबाट पीडित।