तन्दुरुस्त

Romanized: tandurust, tandurushta, tandurusht, tandurusta

शरीरमा कुनै किसिमको रोग वा कमजोरी नभएको; निरोगी; स्वस्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी]

१.
शरीरमा कुनै किसिमको रोग वा कमजोरी नभएको; निरोगी; स्वस्थ।
२.
काममा लाग्न वा जुट्न सक्ने; तम्तयार; ठिकठाक।

सम्बन्धित शब्दहरू