तन्देही
Romanized: tandehee, tandehii, tandehi
मेहनत; परिश्रम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
मेहनत; परिश्रम।
२.
कोसिस; प्रयत्न।