तन्वङ्गी
Romanized: tanvanggi, tanwanggi, tanvanggee, tanwangi
पातलो शरीरकी नायिका; पातली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पातलो शरीरकी नायिका; पातली।
२.
पातलो जिउ भएकी; तन्वी।