तम्मु

Romanized: tammu

पुरानो समयका स्तुतिगीत वा तिनताकको सम्मानपूर्ण व्यवहारमा देवदेवी, मान्यजन आदिलाई 'हजुर' को साटो प्रयोग गरिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सर्वनाम [संस्कृत त्वम्]

1
पुरानो समयका स्तुतिगीत वा तिनताकको सम्मानपूर्ण व्यवहारमा देवदेवी, मान्यजन आदिलाई 'हजुर' को साटो प्रयोग गरिने आदरार्थी शब्द ।

सम्बन्धित शब्दहरू