तम्सनु

Romanized: tamshanu, tamsanu

कुनै काम गर्नाका लागि अघि सर्नु; तत्पर हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
कुनै काम गर्नाका लागि अघि सर्नु; तत्पर हुनु।
२.
हुटहुटिनु; सहटिनु।

सम्बन्धित शब्दहरू