तम्सिनु

Romanized: tamshinu, tamsinu

कुनै काम गर्नका निम्ति अघि सरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
कुनै काम गर्नका निम्ति अघि सरिनु।
२.
तम्सनु।

सम्बन्धित शब्दहरू