तर मार्नु
Romanized: tara maarnu, tara marnu, taramarnu, taramaarnu
अरूको कमाइमा वा विनाश्रम मोजमस्ती गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
अरूको कमाइमा वा विनाश्रम मोजमस्ती गर्नु।
२.
सार वस्तु लिनु।