तरन
Romanized: taran, tarana
पार लाउने काम; तरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत तरण]
१.
पार लाउने काम; तरण।
२.
पितृउद्धार।