तरल

Romanized: taral, tarala

पानी भएको वा पानीजस्तो; बग्ने; पन्यालो; झोले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पानी भएको वा पानीजस्तो; बग्ने; पन्यालो; झोले।
२.
स्थिर भएर नरहने; चञ्चल।

सम्बन्धित शब्दहरू