तरोई

Romanized: taroee, taroii, taroi

तराईमा फल्ने नरम फल, तरकारीका रूपमा खाइने घिरौँला प्रजातिको लहरो र त्यसैको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
तराईमा फल्ने नरम फल, तरकारीका रूपमा खाइने घिरौँला प्रजातिको लहरो र त्यसैको फल।

सम्बन्धित शब्दहरू