तलैतला

Romanized: talaitalaa, talaital, talaitala

धेरै तला वा खण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [तला+तला]

१.
धेरै तला वा खण्ड।
२.
धेरै थाक; धेरै तह।

सम्बन्धित शब्दहरू