पुतला

Romanized: putalaa, putal, putala

घाँस, पराल, कुश आदिबाट बनेको मनुष्यको आकृति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पुतल]

१.
घाँस, पराल, कुश आदिबाट बनेको मनुष्यको आकृति।
२.
पञ्चकमा मर्नेका साथमा वा विदेशमा मर्ने व्यक्तिका प्रतीकका रूपमा दाह गरिने कुश आदिबाट बनेको मनुष्याकृति।
३.
विरोधका निम्ति कपडा आदिबाट तयार गरिएको कसैको व्यङ्ग्य-चित्र; कार्टुन ।
४.
आत्मा।
५.
जीवतत्त्व; प्राणतत्त्व; पुत्लो।

सम्बन्धित शब्दहरू