तल्लाठी
Romanized: tallaathi, tallaathee, tallathee, tallathii
आफूभन्दा उमेरले कान्छो पुस्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
आफूभन्दा उमेरले कान्छो पुस्ता।
२.
आफ्नो घरभन्दा तलतिर रहेको बस्ती।