तल्सिङ बोटी

Romanized: talsinga boti, talshinga boti, talsinga botee, talshina boti

जग्गाधनीले जग्गा कमाउने मोहीबाट पाउने बाली वा ठेक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
जग्गाधनीले जग्गा कमाउने मोहीबाट पाउने बाली वा ठेक।

सम्बन्धित शब्दहरू