स्लिपिङ ब्याग

Romanized: slipinga byaaga, slipinga byaag, slipinga byaga, slipinga byag

ओढ्न र ओछ्याउन मिल्ने, झोलाजस्तो बोकेर हिँड्न हुने साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
ओढ्न र ओछ्याउन मिल्ने, झोलाजस्तो बोकेर हिँड्न हुने साधन।

सम्बन्धित शब्दहरू