ताइलो
Romanized: taailo, tailo
तातोपन भएको; तापिलो; पारिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
तातोपन भएको; तापिलो; पारिलो।