ताक्वा
Romanized: taakvaa, taakva, takvaa, taakwaa
धागो बेर्ने काममा प्रयोग गरिने सुइरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [लिम्बू भाषा]
१.
धागो बेर्ने काममा प्रयोग गरिने सुइरो।
२.
बुन्नेतुन्ने काममा प्रयोग गरिने सुइरो।