ताक्नु
Romanized: taaknu, taknu
कुनै कुराको चाहना गर्नु; चिताउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
कुनै कुराको चाहना गर्नु; चिताउनु।
२.
कुनै ठाउँ वा वस्तुलाई एकटक लाएर हेर्नु; नियाल्नु।
३.
हालेको ठाउँमा लाग्ने किसिमले सोझो पारेर हेर्नु; लक्ष्य गर्नु; निसाना सोझ्याउनु।
४.
मौका पर्खेर बसिरहनु।