तागाधारी
Romanized: taagaadhaari, taagaadhari, taagadhaari, tagaadhaari
जनै लाउने जाति; द्विजाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
जनै लाउने जाति; द्विजाति।
२.
(विशेषण)
जनै लाउने।