ताङ्लो
Romanized: taanglo, tanglo, taanlo, tanlo
ताङ्लो (taanglo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
ताङ्लो(१)
(नाम)
१..
तुइन।
२..
नाता; सम्बन्ध।
ताङ्लो(२)
(नाम)
1.
तुइन तर्न सहयोगका लागि राखिएको फलामे डोरी।