ताछ्नु

Romanized: taachhnu, tachhnu, taachnu, tachnu

हतियारद्वारा कुनै पनि वस्तुको बाहिरी भाग (ताला, बोक्रा आदि) खुर्कनु; बोक्रा फाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत तक्ष+नु]

१.
हतियारद्वारा कुनै पनि वस्तुको बाहिरी भाग (ताला, बोक्रा आदि) खुर्कनु; बोक्रा फाल्नु।
२.
खुत्त्याउनु; तछार्नु।

सम्बन्धित शब्दहरू