पाछ्नु

Romanized: paachhnu, pachhnu, paachnu, pachnu

बाँस, नर्कट, उखु, मकै आदिमा पातका धारले शरीरका अङ्गलाई खोस्याउनु; दर्फऱ्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
बाँस, नर्कट, उखु, मकै आदिमा पातका धारले शरीरका अङ्गलाई खोस्याउनु; दर्फऱ्याउनु।
२.
वैद्यद्वारा माईनिरोधका निम्ति टीका दिने काम गर्नु।

सम्बन्धित शब्दहरू