पाछा
Romanized: paachhaa, paachha, pachhaa, paachh
वंशको क्रम; गोत्र; पुर्यौली हाँगो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
वंशको क्रम; गोत्र; पुर्यौली हाँगो।
२.
पछि; पछाडि।
३.
नजिक; समीप।