पाछिनु
Romanized: paachhinu, pachhinu, paachinu, pachinu
मकै, उखु आदिका सुक्खा पातले शरीरका अङ्ग घोटिनु वा कोरिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
मकै, उखु आदिका सुक्खा पातले शरीरका अङ्ग घोटिनु वा कोरिनु ।
२.
वैद्यद्वारा नारी वा पाखुरामा टीका दिने काम गरिनु ।